Epidemiology

 Summary in one line



  1.  Epidemiology मा disease frequency, distribution and determinants को बारेमा study गरी समस्या समाधान गर्ने गरिन्छ ।
  2. Epidemiological study मुख्यतयाः दुई प्रकारको हुन्छ । Observational and Experimental.
  3.  Observational मा रोग वा स्वास्थ्य सम्बन्धी अवस्थालाई हेर्ने र त्यसका risk factors को बारेमा intervention नगरी study गरिन्छ भने Experimental study मा कुनै नयाँ intervention गरिन्छ ।
  4. Descriptive epidemiology ले रोग वा समस्यालाई time, place र person को आधारमा व्याख्या गर्ने काम गर्छ ।
  5. Analytical epidemiology ले रोग तथा समस्याको कारण वा सम्बन्धित कारक तत्वको अध्ययन गर्छ ।
  6.  दर (Rate): सा हरको एक भाग अंश रहेको हुन्छ यसमा गुणाङ्क (Multiplier) 1000, 10,000, 100,000, आदि हुन सक्छन्। Numerator is the part of denominator in rate.
  7. Louis Pasteur proposed the germ theory of diseases.
  8. अनुपात (Ratio): हर र अंश बिचमा सिधा सम्बन्ध हुँदैन (Unrelated). Numerator is not the part of denominator in ratio.
  9. Proportion: Numerator चाहि Denominator को एक अंश हो जसमा गुणाङ्क (Multiplier) 100 हुन्छ । साधारणतया proportion प्रतिशत (%) मा प्रस्तुत गरिन्छ ।
  10. Secular trend or long term fluctuation निम्न रोगहरुमा देखा पर्दछ coronary heart disease, lung cancer, diabetes etc .
  11. Cyclic trend निम्न रोगहरुमा देखा पर्दछ measles epidemic occur in 2-3 years, rubella in every 6-9 years etc.
  12. Seasonal trend / fluctuation निम्न रोगहरुमा देखा पर्दछ -
  13. eg. URTI Is more common in winter season, gastroenteritis in summer season etc.
  14. Mid year population मनेर july 10 को population लाई लगिन्छ वा मानिन्छ । 
  15. Primary case समुदायमा कुनै निश्चित संक्रामक रोगको community मा सबैभन्दा पहिले देखापरेको case लाई primary case भनिन्छ Primary case बाट अन्य स्वास्थ्य व्यक्तिमा रोगका जीवाणु/ विषाणुहरु सर्दछन् ।

  16. Index care स्वास्थ्य अनुसन्धानकर्ता वा स्वास्थ्य प्रणाली (Health system) कहाँ सबभन्दा पहिलो report भएका वा पत्ता लागेको case नै Index case हो। या health worker ने आफ्नो study मा ल्याएको पहिलो केश नै index care हो ।
  17.  Index case या Primary case को सम्पर्कमा आएर फैलिएका वा देखा परेका case हरुलाई secondary case मनिन्छ ।
  18.  Disease is physiologicai/ psychological dysfunction जुन doctor या health-worker ले  पता लगाउछन।
  19. Illness is subjective state of the person who himelf (I) feels aware of not being well . यो अवस्था स्वयम व्यक्ति ने अनुभुत गर्दछ I ( I  for Illness)
  20. Sickness is a state of social dysfunction, society assumes sickness roles यो अवस्थामा व्यक्ति sick भएको role को अनुभुति [society ले गर्दछ ।
  21.  Verification of diagnosis नै  महामारी जाँचपातालको पहिलो चरण हो ।
  22. दुई वटा live vaccine हरु एकैचोटी दुईवटा फरक भागमा लगाउन मिल्दछ  वा चार हप्ताको फरकमा पनि दिन सकिन्छ। तर एकै ठाउँमा १ वा सो भन्दा बढी live vaccine दिन मिल्दैन।
  23.  सामान्यतया vaccine +2 to 8°C मा. storage गर्न सकिन्छ । प्रायः सबै vaccine हरु।
  24. BCG vaccine गर्भवती immune compromised clients, sterold therapy लिइरहेका व्यक्तिलाई दिन मिल्दैन ।
  25. Vaccine शब्दको विकास Louis pasteur मे गरेका हुन् ।
  26.  Vaccine र Vaccination शब्दको सबैभन्दा पहिले विकास Edward Jenner ने गरेका हुन्।
  27. सबैभन्दा पहिले विकास भएको  vaccine बिफर (Small pox) हो । (1798 AD) 
  28. Epidemiological triad मा Agent, host र environment गरी तीनवटा चिजहरु पर्दछन्। 
  29.  Prevention का चार वटा levels हुन्छन् Primordial, primary Secondary and terliary.
  30. Chemoprohylaxis Immunization primary prevention अन्तर्गत पर्दछ । 
  31. 5F's includes-flies, fingers, fomites, food, & fluids.
  32. Droplet infection, direct transmission मा पर्छ भने  Droplat nuclei indirect transmission मा पर्दछ।
  33. Air borne disease transmission hospital acquired infection मा बढी हुन्छ।
  34. MOHP / DoHS / EDCD ले epidemic को व्यवस्थापन गर्न rapid response team (RRT) को mechanism को विकास सन् २००० देखि संचालन गरेको छ।
  35.  RRT राष्ट्रिय तहमा १, क्षेत्रीय तहमा जम्मा ५ वटा र जिल्ला तहमा जम्मा ७५ वटा RRT functional छन् ।
  36.  Slow epidemic (modern epidemic) को उदाहरणमा hypertension, road traffic accident आदि आउँछ।
  37.  Screening is done in apparently healthy individuals.
  38.  खानामा हानिकारक पदार्थहरु मिसाउनु जस्ता कार्यलाई food adulteration भनिन्छ ।
  39. खानामा nutritious substances हालाई food fortification भनिन्छ। 
  40. खानामा रग, बासना जस्ता शरीरलाई हानी नहुने पदार्थ हाल्नुलाई food additives भनिन्छ।
  41. Chain of infection वा Dynamics of disease transmission मा source/reservoir, mode of transmission and susceptible host गरी ३ वटा कुराहरु पर्छन् ।
  42.  Source बाट infectious agent pass मात्र हुन्छ भने reservoir मा multiplication पनि हुन्छ। 
  43.  Mode of transmission direct र indirect गरेर दुई प्रकारको हुन्छ ।
  44. मुख्यतयाः immunity दुई प्रकारको हुन्छ, natural acquired.                                                         thank you for reading                                               please subscribe my youtube channel : https://www.youtube.com/channel/UCEDzu8L4kMOnS9ISAwz6X6w

Comments

Popular posts from this blog

Health Worker Sandesh Bhujel Saves a Life with Blood Donation at Province Hospital

STP emergency & STP Basic Health Service package 2078

Orthopedic Procedures with C-Arm Machine Begin at Province Hospital, Parbat