Health Education & Community Health Diagnosis

 Summary in one line


  1. Health education is the most important component of primary health care.
  2.  Health educalton is also called as health promotion.
  3. Health is a state of physical, mental and social well being: (WHO 1948). 
  4. Health education changes knowledge ज्ञान, Attitude धारणा and practice (व्यवहार)। Also called as Knowledge, Attitude and behavoir (KAB) or knowledge, affitude and skill. (KAS)• 
  5. Health education प्रदान गर्नका लागि methods/technique media/tools हरुको प्रयोग गरिन्छ।
  6.  Methods हरु लाई ३ भागमा बाड्न सकिन्छ, Mass method, group method and individual method.
  7. Mass methods मा Lecture, Exhibition campaign पर्छन्।
  8. Individual methods मा interview र counselling पर्छन् ।
  9.  Group methods हरुमा  Group discussion, demonsration, role play, symposium panel discussion आदि लोकप्रिय छन् ।
  10.  समुदायमा सीप सिकाउनका लागि प्रदशनी (demonstration) लाई उपयुक्त विधिका रुपमा लिइन्छ ।
  11. Skill Transfer is best achieved by demonstration.
  12.  Ideas वा views हरु आदानप्रदान गर्नका लागि group discussion विधि उपयुक्त हुन्छ । 
  13. Motivation उत्प्रेरणा भन्नले कुनै काम गर्न लगाउनुलाई वा इच्छुक बनाउनु बुझिन्छ । 
  14. Moslow's theory, motivation सँग सम्बन्धित छ ।
  15.  Abraham's Maslow ले Maslow's Theory of Motivation प्रतिपादन गरेका हुन्
  16. Counselling का elements / steps हरु मा "अभिवादन" चरणहरु महत्वपुर्ण मानिन्छ । 
  17. The size of group thought to be best for role playing is 25. It is useful to discuss the problems of human relationship.
  18. बढी चर्चित method मा Focus group discusion पनि पर्छ । जसमा 6-12 जना Participants र एक जना focilitator हुन्छ। 
  19.  Group discussion को लागि 6-12 जनाको समुह ideal मानिन्छ। 
  20. learning by doing सिकाईको एक प्रभावकारी तरीका हो ।
  21. Tools/media पनि तीन प्रकारका हुन्छन् Audio oids, visual aids and audiovisual aids.
  22. Audiovisual aids, Health education को most effective media हो।
  23. Panel discussion को लागि 4-8 जना विज्ञहरुलाई target audience का अगाडी राखेर कुनै एउटा शिर्षकमा छलफल चलाइन्छ ।
  24. राम्रो सँग चलाईएको group discussion से सहभागीहरुको व्यवहार परिवर्तन गर्न महत्वपूर्ण भुमिका खेल्दछ।
  25. Television स्वास्थ्य शिक्षाको सबैभन्दा प्रभावकारी माध्यम हो भन रेडियो ग्रामीण वस्तीहरु का स्वास्थ्य शिक्षाको बढ़ी पहुँच भएको साधन हो ।
  26. Multiple agent approach community development को सबैभन्दा प्रभावकारी र दिगो approach हो।
  27.  Ideal poster को size 2x3 feet हुनुपर्दछ ।
  28. एउटा पोष्टरमा एउटा मात्र सन्देश हुनुपर्दछ भने यसको रंग र शब्दहरु आकर्षक र गतिशिल हुनु पर्छ। 
  29.  नेतृत्व भन्नाले व्यक्ति वा समुदायलाई निश्चित लक्ष्य प्राप्त गर्नका लागि उत्प्रेरित र संयोजित गर्ने कला हो ।
  30. Democratic leadership लाई participative (सहभागीतामूलक), consultative, person oriented जनता केन्द्रित नेतृत्व पनि भनिन्छ।
  31. Autocratic leadership लाई authoritarian work-oriented, directive leadership पनि भनिन्छ ।
  32.  विद्यालय स्वास्थ्य कार्यक्रम भन्नाले विद्यालयमा अध्ययन गर्ने विभिन्न समुदायबाट अएका विद्यार्थीहरुको स्वास्थ्यप्रति ज्ञान, धारणा र व्यवहारमा सुहाउदो परिवर्तन गरी उनीहरुको स्वास्थ्यपूर्ण व्यक्तित्वको विकास गर्नु हो ।
  33. School health program consits of 4 areas, Health Instruction, School Health Service, Healthy School Environement and School Health community joint activities.
  34. Roger's Model of behavior changes का चरणहरु Awareness-Interest-Evaluation-Trial Adoption.
  35. Change process includes change by force, change by identification & change by internalization.                                                                  thank you for reading                                             please subscribe my youtube channel : https://www.youtube.com/channel/UCEDzu8L4kMOnS9ISAwz6X6w

Comments

Popular posts from this blog

Health Worker Sandesh Bhujel Saves a Life with Blood Donation at Province Hospital

STP emergency & STP Basic Health Service package 2078

Orthopedic Procedures with C-Arm Machine Begin at Province Hospital, Parbat