Posts

Showing posts from October, 2021

Epidemiology

Image
 Summary in one line  Epidemiology मा disease frequency, distribution and determinants को बारेमा study गरी समस्या समाधान गर्ने गरिन्छ । Epidemiological study मुख्यतयाः दुई प्रकारको हुन्छ । Observational and Experimental.  Observational मा रोग वा स्वास्थ्य सम्बन्धी अवस्थालाई हेर्ने र त्यसका risk factors को बारेमा intervention नगरी study गरिन्छ भने Experimental study मा कुनै नयाँ intervention गरिन्छ । Descriptive epidemiology ले रोग वा समस्यालाई time, place र person को आधारमा व्याख्या गर्ने काम गर्छ । Analytical epidemiology ले रोग तथा समस्याको कारण वा सम्बन्धित कारक तत्वको अध्ययन गर्छ ।  दर (Rate): सा हरको एक भाग अंश रहेको हुन्छ यसमा गुणाङ्क (Multiplier) 1000, 10,000, 100,000, आदि हुन सक्छन्। Numerator is the part of denominator in rate. Louis Pasteur proposed the germ theory of diseases. अनुपात (Ratio): हर र अंश बिचमा सिधा सम्बन्ध हुँदैन (Unrelated). Numerator is not the part of denominator in ratio. Proportion: Numerator चाहि Denominator को एक अंश हो जसमा गुणाङ्क (M...

Health Education & Community Health Diagnosis

Image
  Summary in one line Health education is the most important component of primary health care.  Health educalton is also called as health promotion. Health is a state of physical, mental and social well being: (WHO 1948).  Health education changes knowledge ज्ञान, Attitude धारणा and practice (व्यवहार)। Also called as Knowledge, Attitude and behavoir (KAB) or knowledge, affitude and skill. (KAS)•  Health education प्रदान गर्नका लागि methods/technique media/tools हरुको प्रयोग गरिन्छ।   Methods हरु लाई ३ भागमा बाड्न सकिन्छ, Mass method, group method and individual method. Mass methods मा Lecture, Exhibition campaign पर्छन्। Individual methods मा interview र counselling पर्छन् ।  Group methods हरुमा  Group discussion, demonsration, role play, symposium panel discussion आदि लोकप्रिय छन् ।  समुदायमा सीप सिकाउनका लागि प्रदशनी (demonstration) लाई उपयुक्त विधिका रुपमा लिइन्छ । Skill Transfer is best achieved by demonstration.  Ideas वा views हरु आदानप...